
Browsing Category
समाचार
नेप्से परिसूचक ९ अंकले घट्यो, एक अर्ब ८१ करोडको सेयर कारोबार
२७ असोज, काडमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ अंकमा झरेको छ ।
मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे…
३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि
२७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका…
अर्को वर्ष पनि विद्युत् महसुल घटाउँछौं : ऊर्जामन्त्री पुन
२७ असोज, काठमाडौं । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ ।
गत १९ भदौको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त, उद्योग बाणिज्य तथा…
सगरमाथाको उचाइ घोषणाको तयारी अन्तिम चरणमा
२७ असोज, काठमाडौँं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।
उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले…
शेखर, प्रकाशमान र गगनबीच समीकरण!
अमेरिकामा डेमोक्र्याटिक पार्टीको महाधिवेशन केही महिनाअघि सकियो। राष्ट्रपतिको उम्मेदवार हुन १६ जनाले प्रतिस्पर्धा गरेका थिए। लिंग, वर्ण, वर्ग र उमेरको भरपुर विविधता थियो।
मुख्य कुरा, पार्टीभित्र ती १६ जनाका आ-आफ्ना स्थायी गुट थिएनन्।…