After header
Browsing Category

समाचार

‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’

२१ असोज, काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ । नयाँ नोट स्टकमा रहेको…

कोरोनाले रन्थनिएको बालुवाटार : सचिवालय सुनसान, प्रधानमन्त्री कति सुरक्षित ?

२१ असोज, काठमाडौं । नेपाली राजनीतिको मुख्य शक्तिकेन्द्रका रुपमा रहेको प्रधानमन्त्रीनिवास बालुवाटारलाई अचानक कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन् । बालुवाटार…

‘निश्चित घटनाका बलात्कारीलाई मृत्युदण्ड दिनैपर्छ’

महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले साझा सवाल बनाएर थप सशक्त रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्यौं । सबै राजनीतिक दलका महिला सांसद भेला भएर छलफल सुरु गरेका छौं । १२ असोजमा सिंहदरवारमा पहिलो भेला गर्यौं, जुन…

भारतमा घट्दो क्रममा कोरोना संक्रमण

२० असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् । यससँथै…

सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ : माधव नेपाल

२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि…