
Browsing Category
समाचार
प्रधानमन्त्रीलाई डा. केसीको आग्रह : माग साधारण छ, पूरा गर्नुस्
९ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले भनेका छन्, ‘यो साधारण…
२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार
९ असोज, जाजरकोट । २०७२ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त गर्ने घोषणा गरे । असोज महिनामा मन्त्रिपरिषदबाटै तुइनमुक्त गर्ने पहिलो निर्णय गराए ।
तर, प्रधानमन्त्रीको घोषणा र सरकारको उक्त निर्णय भएको ५…
२२ प्रतिशतले घट्याे आयात, निर्यातमा सामान्य वृद्धि
९ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामै वस्तु आयातमा उच्च गिरावट देखिएको छ । भन्सार विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको छ ।
त्यसो त अघिल्लो आर्थिक वर्ष…
कोरियाले ईपीएस नियममा सुधार ल्याउँदै
९ असोज, सउल । दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।
परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई…
धादिङमा भएको पेट्रोल ट्यांकर दुर्घटना शंकास्पद : निगम
९ असोज, काठमाडौं । असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।
दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि…