
Browsing Category
समाचार
आठ दिनमा ३६ जनाको मृत्यु, उपत्यकाको अस्पतालमा १७ जना
साउन २० गतेसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ थियो । २१ गते एकैदिन ६ जनाको मृत्यु भयो । त्यससता २४ गतेबाहेक हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ । आज (बुधबार) एकैदिन ११ जनाले ज्यान गुमाएका छन् ।…
देशभर थप ४८४ जना कोरोना संक्रमित, काठमाडौँमा १३९ थपिए!
पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले…
स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु
स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो ।
स्क्रब टाइफसबाट…
समुदायमा कोरोना देखिएपछि…
तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।
भरतपुर अस्पताल कोभिड–१९…
बुटवल पाल्पा सडक अवरुद्ध
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक बिहिबार बिहानैबाट पहिरोको कारण अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा तिनाउँ गा.पा – ३ तल्लो सिद्धबाबा मन्दिर र जिल्ला पाल्पा तिनाउँ गा.पा. –५ जोरधारा नजिकै पहिरोका…