After header
Browsing Category

समाचार

काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना संक्रमण

२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो मंगलबार देशभरमा भने ६३८ जनामा…

कोरोनाले खुम्चियो पर्यटन बोर्डको बजेट

काठमाडौं । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन…

जनरल इन्सोरेन्सको प्रिमियम भुक्तानी आइएमई पेका एजेन्ट पार्टनरबाट गर्न सकिने

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट…

सुनसान बन्यो पाटन कृष्णमन्दिर : ‘कृष्ण’ले लगाए मास्क, भजनको सट्टामा कोरोना सन्देश

अर्घाखाँचीका केशव नारायण पोखरेल श्रीकृष्ण जन्माष्टमीमा पाटन आउन थालेको २२ वर्ष भयो । अघिल्ला वर्षहरुमा भक्तजनहरुलाई टीका लगाउन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यसवर्ष उनी फुर्सदिला बनेका छन् । यसअघि यो दिन कहिलेपनि यसरी कृष्णमन्दिर सुनसान…

छुट्टिने बेलाको बोली अन्तिम रहेनछ

जम्मू यात्रा- १ जहाजबाट ओर्लिएर इमिग्रेसनतिर जाँदै गर्दा समाइराखेको हात छाडेर 'मन' अगाडि लाग्यो। उसलाई रेल्वे स्टेसन पुग्न मलाईभन्दा बढी हतार छ। इमिग्रेसनको फारम भरेर बाहिर निस्किन लागेका बेला अचानक आफूबाट केही फुत्किएर गएजस्तो भयो।…