After header
Browsing Category

समाचार

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

२७ साउन, डोटी  । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे…

युएई सरकारको भिषासम्बन्धी नयाँ नियम लागू

युएई । युएईमा भिसा सम्बन्धी नयाँ नियम लागू भएको छ। अगष्ट १० तारिख देखि नयाँ नियम लागू भएको हो। भोलि अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका विदेशी नागरिकहरुको हकमा लाग्ने जरिवानाको समयलाई एक महिनाको लागि ग्रेस पिरीयड थप गरिएको युएई सरकारलाई…

रौतहटको कटहरिया नगरपालिकामा समुदायमा संक्रमण बढ्यो

रौतहट – रौतहटको सदरमुकाम गौर, राजदेवी नगरपालिकापछि अब कटहरिया बजार पनि कोरोना संक्रमितको ‘हटस्पट’ बनेको छ । सोमबार साँझ आएको रिपोर्टका अनुसार कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिलासहित ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि…

१२ कोरोना सङ्क्रमित सम्पर्क विहीन

बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनका अनुसार, भेरी अस्पतालबाट स्वाब…

विप्लवका जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ

कर्णालीमा नेत्र विक्रम चन्द (विप्लव)  नेतृत्वका  जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका¬–६ का…