After header
Browsing Category

समाचार

काँग्रेसको पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलको सात बुँदे दृष्टिकोण

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  काँग्रेसको पुनर्जागरणका लागि भन्दै सात बुँदे दृष्टीकोण अगाडि सारेका छन् । वरिष्ठ नेता पौडेलले सामाजिक संजाल मार्फत काँग्रेसलाई पुनर्जिवन दिने सात बुँदे आफ्नो दृष्टिकोण अगाडि…

स्वास्थ्यकर्मीमा संक्रमण : कपिलवस्तु अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

बुटवल । कपलवस्तुमा पछिल्ला दिनमास्वास्थ्यकर्मीहरु पनि संक्रमण पुष्टि भएपछि स्थानीय प्रशसानले थप कडाइ गर्ने तयारी गरेको छ । कोराना संक्रमण थप नफैलाउने उद्देश्यले आज थप कडाइको निर्णय गर्न बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी दीघनारायाण…

सरकारलाई खबरदारी गर्न रचनात्मक शैली

काठमाडौं । कोरोना नियन्त्रणमा असफल भएको भन्दै सरकारको विभिन्न पक्षबाट आलोचना हुँदै आएको छ । यस्तैमा साझा पार्टीले भने रचनात्मक शैली अपनाएर विरोध प्रदर्शन गरेको छ । सरकारले अपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको, न्याय निमोठेको…

दाङमा आंशिक प्राध्यापकहरूले जलाए कुर्सी टेबल

घोरही । आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सीटेबल जलाएका छन् । दुई वटा टेबल, एउटा कुर्सी, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरुले जनाएका हुन् । क्याम्पस…

घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कार

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार हुन् । ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई…