
Browsing Category
समाचार
घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कार
काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार हुन् ।
ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई…
बाजुरामा बाढीको वितण्डाः ११ घर र ३ वटा पुल बगायो, एक जना महिला बेपत्ता
बाजुरा । गत रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण बाजुरामा ठूलो क्षति भएको छ । वर्षासँगै आएको बाढीले ११ वटा घर तथा ३ वटा पुल बगाएको छ भने १ जना महिला बेपत्ता भएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रातोपाटीलाई जानकारी…
कैलालीमा बाढीले बगाएर १ जना बेपत्ता, धनगढी डुबानमा
वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
आइतबार गाउँपालिकामा रहेको गेदान खोला…
बाढी–पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति
अविरल वर्षासँगै आएको बाढी पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा परेको छ । बाढीले पुलसँगैको घरहरुमा पनि जोखिम बढाएको स्थानिय प्रशान्त अर्यालले…
उपत्यका प्रवेश गर्ने साँगा नाकामा थप कडाइ
भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज…