After header
Browsing Category

समाचार

लिन सकिएन ‘नेपाली स्याट–१’ बाट सूचना

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान…

कोरोनाको त्रास : विद्युत प्रधिकरणमा पनि आलोपालो सिस्टम

काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयका कर्मचारीमा आलोपालो प्रणाली लागू हुने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रत्येक १५ दिनमा आलोपालो तरिकाबाट काममा लगाउने व्यवस्था…

अध्यागमन विभागमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको…

काठमाडौ महानगरका २ वडामा अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न सूचना

काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिकाले वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा दिने बाहेकका पसल र उद्योग व्यवसाय नखोल्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ । कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले १२ र २१ वडामा अत्यावश्यक…

इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।  जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्राडा.रामचन्द्र गौतमले जानकारी दिए । रूख काट्ने…