
Browsing Category
समाचार
ढोरपाटनका इञ्जिनीयरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको…
स्वास्थ्यकर्मीमा संक्रमण : कपिलवस्तु अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
बुटवल । कपलवस्तुमा पछिल्ला दिनमास्वास्थ्यकर्मीहरु पनि संक्रमण पुष्टि भएपछि स्थानीय प्रशसानले थप कडाइ गर्ने तयारी गरेको छ । कोराना संक्रमण थप नफैलाउने उद्देश्यले आज थप कडाइको निर्णय गर्न बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी दीघनारायाण…
बालिकालाई दुई सातासम्म बलात्कार, एक जना पक्राउ
रौतहट । बलात्कार तथा अपहरण मुद्दामा रौतहटको गुजरा नगरपालिकाका एकजना पक्राउ परेका छन् । गुजरा–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएको हो ।…
प्रकाशले ‘दाह्रा निस्किएकी, महानायिका’ भनेपछि ऋचा शर्माले दिइन् तिखो जवाफ
नेपाली सिने क्षेत्रबारे जानकारी दिने, टिका टिप्पणी गर्ने, गसिपलगायतका सामग्री पस्कने एउटा टेलिभिजन कार्यक्रम छ, रजतपट । कार्यक्रम रजतपटका प्रस्तोता हुन् प्रकाश सुवेदी । सुवेदी नेपाली सिने जगतबारे ज्ञान भएकाहरुका लागि नौलो नाम भने होइन ।…
राष्ट्रिय सभाअन्तर्गत नवनिर्वाचित ४ समितिका सभापतिले लिए सपथ
राष्ट्रिय सभाअन्तर्गत रहेका ४ समितिका नवनिर्वाचित सभापतिले सपथ लिएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभापतिहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाएका हुन् ।
गत शुक्रबार समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका…