After header
Browsing Category

समाचार

कोरोनामुक्त जिल्ला बन्यो ओखलढुंगा

ओखलढुंगा जिल्ला कोरोनामुक्त बनेको छ । पछिल्लो पटक स्वाब संकलन गरेर परीक्षणमा पठाइएका एक जना कोरोना संक्रमित युवा सहित ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त बनेको हो । गत श्रावण २१ गते स्वाब संकलन गरेर पठाइएका…

पुलबाट डण्डाखोलामा हाम्फालेकी युवतीको उद्दार

काठमाडौं । रुपन्देहीको डण्डा खोलामा हाम्फालेकी २७ वर्षीया युवतीलाई सशस्त्र प्रहरी बलको टोलीले जिवितै उद्दार गरेको छ । शनिवार मध्यान्ह सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डा खोलामा हाम्फालेकी २७ वर्षीया पवित्रा अधिकारीलाई जिवितै उद्दार गरिएको…

सार्वजनिक सवारीको भीडभाडले उपत्यकामा कोरोना जोखिम उच्च

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को…

उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गर्न आग्रह, सीसीएमसीले आवश्यक निर्णय लिने

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज रक्षा मन्त्रालयमा छलफल गरेको छ । फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख…

गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्दै

गुल्मी । गुल्मीमा ३ दिनयता कोरोना संक्रमितको संख्या बढेको छैन । जिल्लामा हालसम्म ३ सय ६८ जनामा कोरोना संक्रमण पाइएको छ । त्यसमध्ये ३ सय ५९ जना कोरोना जितेर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । बाँकी ६ जनाको उपचार भइरहेको…