After header
Browsing Category

समाचार

महानगरीय प्रहरी कार्यालयका ‘कार्यालय सहयोगी’मा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एकजना प्रहरी कार्यालय सहयोगीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित प्रहरी रानिपोखरीमा कपाल काट्ने (हजाम)को रुपमा कार्यरत छन् । उनलाई कीर्तिपुर अस्पतालको आइसोलेशनमा भर्ना गरिएको…

सदस्यहरुको संख्या नतोकिँदासम्म आचारसंहिता लाग्दैनः कांग्रेस नेता महत

काठमाडौं । नेपाली काँग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले क्रियाशील सदस्यहरुको संख्या नतोकिँदा सम्म महाधिवेशनसम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले…

पोखराका मेयरलाई जनताको प्रश्न- १३ करोड खै ?

पोखरा । पोखरा महानगरमा यतिबेला १३ करोड रुपैयाँ हराएको काण्डले चर्चा पाएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम बेरुजु देखाएपछि महानगरमा अनियमितता भएको तथ्य प्रकाशमा आएको हो । आईतबार पोखराका केही युवाले मेयर मानबहादुर जिसीसँग १३…

काठमाडौँ प्रहरी प्रवक्तामा सोमेन्द्र सिंह राठौर

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) सोमन्द्र सिंह राठौर तोकिएका छन् । यसअघि काठमाडौं प्रहरी प्रवक्तामा डीएसपी राजकुमार केसी थिए । महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका युनिटले गरेको काम…

प्रदेश २ को सप्तरी जिल्ला र विभिन्न पालिकामा भदौ १ गतेसम्म निषेधाज्ञा

जनकपुर । प्रदेश नम्बर २ को विभिन्न स्थानीय तहले निषेधाज्ञालाई निरन्तरता दिएका छन् । प्रदेश नम्बर २ का जिल्लाहरुमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको र नगरपालिकाका कर्मचारीहरु समेत संक्रमित भएकाले सप्तरी जिल्ला र विभिन्न पालिकामा भदौको…