
Browsing Category
समाचार
पहिरोमा परी एक जनाको मृत्यु
गौमूल गाउँपालिका –५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले…
न्यूनचापीय रेखा तराई भूभाग नजीक, मङ्गलबारसम्म वर्षा हुने
मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ ।
मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले…
दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द
सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।
शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा…
नेपालगञ्ज सेनाको निगरानीमा सिल
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन…
भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर उपहार
काठमाडौं । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९विरुद्ध लड्न सहयोग पुर्याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी…