After header
Browsing Category

समाचार

पहिरो पीडितलाई तत्काल राहत र पुनर्वासको व्यवस्था मिलाउन मन्त्री गुरुङको निर्देशन

दोलखा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाका बाढी/पहिरो पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । जिल्लाको उत्तरी क्षेत्रस्थित टुनिटार, गुरुम्फीका बाढी, पहिरो पीडितहरुलाई…

विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी

टेक्सस। कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय…

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यद्यपि सुनको मूल्य एक लाख रुपैयाँ माथि नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको छ ।…

कोरोना संक्रमित जेलरको स्वास्थ्य अवस्था बिग्रिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु

वीरगञ्ज । वीरगञ्ज कारागारका कोरोना संक्रमित जेलर श्रवणकुमार पोखरेलको स्वास्थ्यअवस्था बिग्रिएपछि भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । कारागारमै आइसोलेसन स्थापना गरेर चिकित्सकको हेरचाहमा उपचार गराइरहेका पोखरेलको स्वास्थ्यमा समस्या…

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए । शुक्रबार बिहानैदेखि…