
Browsing Category
समाचार
पहिरोले १३ घरपरिवार विस्थापित
बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् ।
पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छ भने बलबहादुर…
तीन फरार प्रतिवादी पक्राउ
दमौली – विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो ।…
भ्याक्सिनबाट ‘हेपाटाइटिस बी’को नियन्त्रणमा मिलेको सहयोग
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको हेपाटाइटिस रोकथामका लागि हरेक वर्षको जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस वर्षको हेपाटाइटिस दिवसमा ‘द मिसिङ मिलियन्स’ भन्ने नारा तय गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २९…
वर्षायाममा रोटा भाइरसको जोखिम
अहिले यसैपनि अनेक रोगको जोखिम छ । कोरोना भाइरसको त्रास ज्यूँको त्यूँ छ । त्यससँगै डेंगु, मलेरिया, हैजा, भाइरल ज्वरो, टाइफाइड वा पेटको संक्रमण हुने जोखिम रहन्छ । मनसुन भनेकै संक्रामक रोग फैलने बेला हो । यतिबेला खानेकुरा, पानीको माध्यामबाट…
बेनिशाको पेन्टिङमा बुद्धको मुर्तीदेखि प्रकृतीको सुन्दरतासम्म
नायिका बेनिशा हमालले लक डाउनको समयमा आफ्नो सानैदेखि पेन्टिङ गर्ने चाहना केही हदसम्म पुरा गरिन् । बेनिशाले प्रकृतीको सुन्दरतालाई आफ्नो कल्पनामा उतार्ने कोशिश गरिन् ।
मुम्बइमा ‘फिल्म मेकिङ’ अध्यन गर्दागर्दै कोरोनाका कारण लकडाउन भएपछि उनी…