After header
Browsing Category

समाचार

तेजाब प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भने- ‘उपचारमा सरकारले सहयोग गर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग…

निगमले जुलाई ३१ तारिखदेखि उद्धार उडान गर्ने

काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । निगमका प्रवक्ता अर्चना…

निर्मला हत्याको २ बर्ष : न दोषी पहिचान, न परिवारले पाए न्याय

१० साउन कैलाली । साथी कहाँ गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्त अवेरसम्म घर आइनन् । परिवार र छिमेकीले खोज्दा पनि नभेटिएकी उनको शव भोपिल्ट अर्थात ११ साउन २०७५ मा भीमदत्त नगरपालिका-२ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिक…

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु

१० साउ, काठमाडौं ।  वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१…

सुनमा रेकर्ड नै रेकर्डको वर्ष

१० साउन, काठमाडौं । आर्थिक वर्ष ७६/७७ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला ६४ हजार पाँच सय थियो । तर, आर्थिक वर्ष सकिँदा सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक…