
Browsing Category
समाचार
सिंहदरबारको मूल गेट नै कुरुप भएपछि…
९ साउन, काठमाडौं । सिंहदरबार काठमाडौंको प्रमुख प्रकाशकीय केन्द्र हो । प्रधानमन्त्रीको कार्यालयदेखि अधिकांश मन्त्रालयहरु यही सिंहदरबारभित्र छन् ।
यो सिंहदरबारभित्रका धेरै कोठा रातो कार्पेटले सजिएका छन् । तर यही सिंहदरबारका संरचनाहरू…
अमेरिकाद्वारा चीनका तीन नागरिक गिरफ्तार
अमेरिकाले भिसासम्बन्धी धोका दिएको विषयमा चीनका तीन नागरिकलाई गिरफ्तार गरेको छ र चौथो नागरिकलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।
चौथो व्यक्ति एक महिला हुन् जो सान फ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा छिन् ।
अमेरिकी न्याय…
कुकुरले सुँघेरै पत्ता लगाउन सक्छन् कोरोनाभाइरस
कुकुरले सुँघेर कोरोनाभाइरस पत्ता लगाउन सक्छन् । जर्मनीमा अनुसन्धानकर्ताले आफूहरु ‘स्नाइफर डग्स’ अर्थात् सुँघ्न सक्ने कुकुरलाई कोरोनाभाइरसको पत्ता लगाउन सिकाउन सफल भएको दाबी गरेका छन् ।
जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी…
डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाको आरोप खारेज गरेका छन् ।
अमेरिकी विदेशमन्त्रीले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख…
चारकिलोमा पुनः पहिरो : सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको…