
Browsing Category
समाचार
ट्राफिक लाइटमा सचिवको गाडी रोकिएपछि सिंहदरबारको मुल गेटको स्वरुप फेरियो
काठमाडौं । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ थिए । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुल गेट…
युवतीमाथि एसिड प्रहार गर्ने दुई पक्राउ, अर्को केटा मन पराएको भन्दै एसिड हानेको पाइयो !
काठमाडौं – गएराती काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।…
आज पनि ह्वातै बढ्यो सुनको भाउ, हिजोको रेकर्ड तोडियो ! कति पुग्यो ? [मूल्य सहित]
काठमाडौँ – लगातार रेकर्ड बनाइरहेको सुनको मूल्यले शुक्रबार फेरी नयाँ रेकर्ड बनाएको छ। बिहिबार बनेको रेकर्ड तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।
शुक्रबार एकै दिन सुनको मूल्यमा १ हजार ३ सय वृद्धि भएको छ। नेपाल सुनचाँदी…
सर्वोच्चको चित्त : जन्मकैद गर्दा चर्को पर्न जाने हो कि ! न्याय क्षेत्रका जानकार भन्छन्– अब काल…
श्रीमती हत्यामा अदालतबाट दोषी ठहर भई ८ वर्ष ६ महिना जेल बसेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइराला बिहीबार रिहा भएकै दिन उनीविरुद्ध सरकार न्यायिक पुनरावलोकनमा गएको छ ।
सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका व्यक्तिको आधाभन्दा…
अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं : डा. भट्टराई
९ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि…