
Browsing Category
समाचार
ढल निकास नहुँदा जलमग्न भए काठमाडौंका सडक
काठमाडौँ । नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ ।
उपत्यकाका सुन्धारा, बालुवाटार,…
‘गाउँका डोजर इन्जिनियर र डोजरे विकासले बाढी पहिरो र क्षति बढायो’
गत असार २९ गते संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्राकृतिक प्रकोप, राहत तथा उद्धार लगायतका विषयमा भएको छलफलमा अधिकांश सांसदको भनाइ एउटै थियो, ‘गाउँघरमा डोजर इन्जिजिनयरले विकास गर्न थाले । विकासका नाममा जथाभावी मुसाले कोतरे जसरी…
यथाशीघ्र उपसभामुखको निर्वाचन गराउन माग
काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
सञ्जालले लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध र समुन्नत समाजका लागि नीति…
काँग्रेस केन्द्रीय महिला विभागलाई पूर्णता, सचिवमा लक्ष्मी खतिवडा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई सोमबार मनोनयन गरेका छन् ।
सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९…
मास्क लगाउने बारे ट्रम्पले भने, ‘मभन्दा ठूलो देशभक्त कोही पनि छैन’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूभन्दा ठूलो देशभक्त कोही नभएको बताएका छन् । ट्रम्पले सो कुरा आफ्नो ट्वीटमा भनेका हुन् ।
ट्रम्पले मास्क लगाउने विषयमा गरेको ट्वीटमा भनिएको छ, ‘हामी अदृश्य चिनियाँ भाइरसलाई हराउनका लागि एकजुट छैं र…