After header
Browsing Category

समाचार

भ्याक्सिनबारे डब्ल्यूएचओले भन्यो, ‘अझै लामो यात्रा गर्नुछ’

कोरोनाभाइरस भ्याक्सिनको विषयमा सकारात्मक परिणाम पाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसको स्वागत गरेको छ । यद्यपि, कोभिड–१९ को फैलँदो संक्रमणसँग लड्नका लागि अहिले पनि काम गर्न आवश्यक भएको डब्ल्यूएचओको ठहर छ । जेनेभामा एक पत्रकार…

एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान

आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित…

आफ्नै भवन नहुँदा शिक्षक तालिम केन्द्रमा सशस्त्र प्रहरी

सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नं गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ । स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै…

विप्लव समूले ४ ठाउँमा राखेको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

कैलाली – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले कैलालीका ४ ठाउँमा राखेका शंकास्पद बस्तु आर्मी टोलीले डिस्पोज गरेको छ । विप्लव समूहले कैलालीको एलएन चोक, सामाजिक बिकास मन्त्रालय , अर्थ मन्त्रालय र लम्की चुहानगरपालीका आसपास…

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९६६ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार  ९६६ पुगेको छ । महिला ९२८ , पुरुष ३ हजार ३८ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । हालसम्म अछाम ६३७, बैतडी ३००, बझाङ्ग १६६, बाजुरा…