
Browsing Category
समाचार
मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु
झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार…
गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।…
गण्डकीमा १२ संक्रमित थपिए, कुल संक्रमितको संख्या १ हजार ३ सय २
पोखरा – गण्डकीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३०२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका ६ र लमजुङमा ६ गरि गण्डकीमा १२ संक्रमित थपिएका हुन् ।
आज थपिएका…
नेकपाका नेताको हत्या आरोपमा काँग्रेसका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान, ८ जना फरार
सर्लाही । नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । हत्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।…
नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता
काठमाडौं । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना…