After header
Browsing Category

समाचार

रौतहटका सरकारी कार्यालयमा सेवा सुचारु, मालपोतमा आलोपालो

रौतहट । रौतहटमा लामो समयदेखि बन्द रहेका सरकारी कार्यालयहरुमा आइतबारदेखि सेवा सुचारु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बन्द गरिएका जिल्ला प्रशासन, ईलाका प्रशासन,भूमिसुधार र नापी कार्यालयमा आजदेखि नियमित  सेवा सुरु भएको…

चीनको यो शहर ‘युद्धको स्थिति’ मा किन भयो ?

कोरोनाभाइरस संक्रमणको बढ्दो मामिलापछि चीनको पश्चिम शिजियाङ क्षेत्रको राजधानी उरुमचीलाई ‘युद्धको स्थिति’ मा भएको इलाकाको रुपमा घोषणा गरिएको छ । शनिबार १७ नयाँ संक्रमित पाएपछि मानिसहरुको आवतजावतको विषयमा अधिकारीले कडा कदम उठाएका छन् ।…

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि

कोरोनाभाइरस महामारी सुरु भएपछि एकदिनमा पहिलो पटक साढे दुई लाखभन्दा बढी संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा करिब २ लाख ६० हजार संक्रमित भेटिएका छन् । यस्तै संक्रमितको संख्याको पछिल्लो…

तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार

डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत…

आज गठामङ्गल मनाइँदै

प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको…