After header
Browsing Category

समाचार

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के

पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर…

बुटवल–तानसेन सडक आज पनि खुल्ने सम्भावना न्यून

बुटवल – शुक्रबार रातिदेखि भीषण पहिरोका कारण अवरुद्ध भएको शिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक आज पनि सुचारु नहुने भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुुल नजिकै भीषण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध भएको सडक…

हराएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला

हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो । दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका…

कोरोना गुञ्जन वाचाल, म अवाक्–अवाक्

म तर्सेर बिउँझिएँ  । तन्द्रामा मलाई रमरम चेत भयो— कानमा केही गुनगुन–गुनगुन गरिरहेछ । सम्झेर ल्याउँदा यो परिचित झिँगो होइन । चिनिएको लामखुट्टे पनि होइन यो । आखिर यो हो के त ? आवाज बिरानो छ, कहिल्यै कतै नसुनेको जस्तो । सपना हो कि विपना हो यो…

तारुकामा ‘नीलो काल’को त्यो त्रासद असार

तपाईंहरुलाई आज फेरि तारुका लैजान्छु है ! हजुर, माघेसंक्रान्तिमा हलकाहल साँढे गोरु जुधाइने त्यही तारुका क्या, मेरो मामाघर ! 'कोरोना महामारी नियन्त्रण निम्ति मुलुक नै 'लकडाउन'मा छ, त्यसमाथि यो बर्खामासमा कसरी र के घुम्न जानु !', नभन्नु…