After header
Browsing Category

समाचार

साहित्यकार महेश प्रसाईंको जीवन : २२ वर्षपछि ती प्रेमिकाले धोका दिइन्

नेपाली कवितामा तीसको दशकमा स्थापित साहित्यकार हुन् महेश प्रसाईं । उनी काव्यप्रवृत्ति बौद्धिक विम्बका माध्यमबाट मनुष्य विघटनका सवालहरुलाई लिएर विद्रोही  शैलीमा देखापरेका छन् । प्रयोगवादी कविका रूपमा समेत चिनिएका उनी सहित्य लेखनको माध्यमबाट…

बुटवल–तानसेन सडक आज पनि खुल्ने सम्भावना न्यून

बुटवल – शुक्रबार रातिदेखि भीषण पहिरोका कारण अवरुद्ध भएको शिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक आज पनि सुचारु नहुने भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुुल नजिकै भीषण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध भएको सडक…

स्याङ्जाको वालिङमा ‘एक घर एक धारा’

स्याङ्जा । लामो समयदेखि खानेपानीको समस्यामा रहेका वालिङ नगरपालिका–१ र २ का खहरे बजार, एवादी, सुनार गाउँ, शङ्खरेडाँडा, कसेदीका बासिन्दाका घर घरमा खानेपानीको धारा जडान गरिएको छ । वालिङ–२ मा ‘चिसापानी–अर्मादीखोला लिफ्टिङ खानेपानी…

नेपालको पहिचान विश्वसामु पु¥याउन वरिष्ठ नेता पौडेलको आग्रह

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पु¥याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन् । नेपाली काँग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा…

साहित्यकार ‘लाटो साथी’को निधन

काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो…