
Browsing Category
समाचार
यसकारण नरोज्नुहोस् ‘प्लान बी’
म आफ्नो सफलताबारे बोल्न यहाँ उपस्थित छु । तपाईसँग मेरा संघर्ष सुनाउँदैछु । कलेज पढ्दाको समयको म दैनिक ५ घण्टा व्यवयाम गर्थें । ती दिनमा शारीरिक सुगठनमा पैसा थिएन, त्यसैले म डाइट जुटाउनका लागि पैसा कमाउन कन्स्ट्रक्सनको काममा खटिन्थे ।…
एकतर्फी सिमेन्ट उद्योगले भाडा घटाएपछि टिप्पर बन्द गर्ने व्यवसायीको चेतावनी
दाङ । घोराही सिमेन्ट उद्योगले गरेको सम्झौताअनुसार ढुवानीभाडा घटाएपछि टिप्पर व्यवसायीहरुले टिप्पर बन्द गरी आन्दोलनमा उत्रिने चेतवानी दिएका छन् ।
शनिबार टिप्पर व्यवसायीहरुले घोराहीमा पत्रकार सम्मेलन गरी सिमेन्ट उद्योगले ढुवानीभाडा समेत…
बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो ।
बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको…
तीन करोड ४५ लाख ब्याज मिनाह
झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ ।
संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह…
घट्यो रुपैडिहाको मोह
बाँकेको नेपाल–भारत सीमावर्ती बजार रुपैडिहा अहिले सुनसान छ । कोरोना भाइरस कोभिड–१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो ।
नेपालगञ्ज–१० का गणेश शर्मा भन्छन्, ‘कोरोना महामारीको…