
Browsing Category
समाचार
बैठककै गोलचक्कर
जनता र जनजीविकालाई मुख्य नारा बनाएर चुनावमा करिब दुई तिहाइ सिट जितेको नेकपा यतिखेर दु:ख बुझ्न र आँसु पुछ्न जनताकै घरदैलोमा हुनुपर्ने हो । तर सत्ता र शक्तिको जोडघटाउका लागि कोठे बैठकमा नेताहरु गोलचक्कर मारिरहेका छन् । जनताको सवालमा कुरा…
संखुवासभा र सिन्धुपाल्चोकको बाढीपहिरोमा बेपत्ता ३४ जना अझै भेटिएनन्
काठमाडौँ — संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो छैन । लगातार खोजी गर्दा पनि उनीहरू…
सीमामा संरचना नबनाउन भारतलाई ‘कूटनीतिक पत्र’
काठमाडौँ — सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ । नेपालबाट दक्षिणतर्फ बग्ने नदी तथा खोलाको प्राकृतिक बहाव रोकिने गरी भारतले बाँध,…
सार्वजनिक जग्गा छोरादेखि ज्वाइँसम्मलाई
बाँके — सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्ती/ऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई…
‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष पक्राउ
काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष पक्राउ परेका छन् । विप्लव समूहका जिल्ला पाटी अध्यक्ष कमल थापा ‘बिजुली’ शुक्रबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक…