
Browsing Category
समाचार
पाँचथरका सबै सङ्क्रमित निको, खाली भयो क्वारेन्टिन
पाँचथरका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी…
साउनसँगै सुदूरपश्चिममा सङ्क्रमित घट्दै
मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते यहाँका नौ…
कार्यविधि सरल बनाउ : काँग्रेस
नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७/७८ मा पुनःकर्जा कोष विस्तार भएअनुसार यसको पूर्णउपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि/परिपत्रहरुमार्फत् सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ ।
नेपाली काँग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार : …
दोलखाको पवटीमा यात्रुबहाक बस दुर्घटना, ३ जना गम्भीर घाइते
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ यात्रु गम्भीर घाइते भएका छन् । मेलुङ गाउँपालिका–१ पवटीमा भएको उक्त दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् ।
पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको…
‘कमैयाके फुटल करम’
बर्दिया, बाँके र दाङ — माटीके बिछौना, माटीके ओरहैना, माटीके जनम हो,कहे देहलो इसरा महादेव, कमैयाके फुटल करम हो... (माटोको बिछ्यौना, माटोकै ओढ्ने, माटोकै जन्म हो, भनिदेऊ न महादेव, कमैयाको कर्म फुटेको छ) । बर्दियाको बढैयाताल गाउँपालिका–४,…