After header
Browsing Category

समाचार

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन…

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ८८१

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ८८१ रहेको छ । महिला ९०२ र पुरुष २ हजार ९७९ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । हालसम्म अछाम ६३७, बैतडी३००, बझाङ्ग १६४, बाजुरा ४४६,…

बुटवल–तानसेन सडकखण्ड पहिरोले अवरुद्ध

बुटवल । गएराती गएको पहिरोका कारण बुटवल–तानसेन सडकखण्ड अबरुद्ध भएको छ सिद्धार्थ राजमार्ग अन्तरगत गैडेपुल भन्ने स्थानमा पहिरो जाँदा बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले जानकारी दिए । ‘दुवैतर्फ…

जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुनको मृत्यु भएको हो । जलेश्वर कारागार प्रशासनका अनुसार दुई…

साँफे-मार्तडी सडक तत्काल सञ्चालन नहुने

बाजुरा खण्डको साँफे–मार्तडी सडक तत्काल सुचारु नहुने भएको छ । तत्कालका लागि पुरानै सडकलाई सामान्य मर्मत गरेर बाटो सुचारु गर्ने भनिए पनि थप सडक भासिएपछि तत्काल सञ्चालन नहुने भएको छ । द्धवारी, बल्दे क्षेत्रको करिब एक किलोमिटर सडक…