
Browsing Category
समाचार
अब ओलीलाई छाडा छोड्नु खतरनाक हुन्छ : डा. भट्टराई
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन् ।
डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक…
काँग्रेसको जनसम्पर्क समिति अमेरिकामा नेतृत्वको विवाद : केसीलाई बनाइयो अध्यक्ष
काठमाडौं । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ नेतृत्व चयनको विषय विवादमा आएको छ ।
नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनित भएपछि समितिका अध्यक्ष आनन्द बिष्टमाथि अध्यक्ष पद छोड्न दबाब थियो ।…
दुई दिनदेखि सिमकोट बजार अन्धकारमय
विद्युत्गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् ।
जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना…
चौरजहारी घटनाबारे अध्ययन प्रतिवेदन सभामुखलाई बुझाइने
काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकास्थित सोती घटना छानविनका लागि गठित संसदीय विशेष समितिले मंगलबार आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदैछ ।
समितिले मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा सभामुख अग्नी सापकोटालाई प्रतिवदेन बुझाउन…
सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबार (भोलि)देखि सार्वजनिक…
आज दिउँसो २ बजे अर्थमन्त्री डा युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने उनले जानकारी दिए ।
यातायात व्यवसायीहरुले उठाएको सवारी चालकहरूको स्वास्थ्य सुरक्षाको मुख्य माग सरकारले सम्बोधन गरेमा भोलिदेखि सार्वजनिक यातायात…