
Browsing Category
समाचार
प्रधानमन्त्री ओलीलाई रावलको प्रश्न : विषयान्तर किन ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले हिन्दुहरूका भगवान् श्रीराम भारतमा नभई नेपालमा जन्मिएको…
बेलायतमा कोरोनाबाट अहिलेसम्मकै कम मृत्यु
लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुने यो संख्या गत मार्च १२ पछिको सबैभन्दा कम हो ।…
खानेपानीकोे शुद्धता नाप्ने प्रयोगशाला स्थापना
जिल्लाको अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ ।
गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला स्थापना भएकाले अब धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनु…
सप्तरीको तिलाठी डुबानमा : बाढीसँगै १० वटा शव बगेर आए
भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको…
नारायणगढ–मुग्लिन सडक थप धसियो
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
डिभिजन सडक कार्यालय…