After header
Browsing Category

समाचार

दाङमा सलहले करिब १८ बिगाहाको मकैमा क्षति

दाङ – दाङको देउखुरीमा आइतवार दिउँसो आएको सलहले १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढवा गाउँपालिका र राप्ती…

पहिरोले खोस्यो खुशी

केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए । पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने…

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संङ्ख्या १ हजार ५१३

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने संक्रमितको संख्या १ हजार ५१३ पुगेको छ । सोमबार मात्र कैलालीको टिकापुरबाट १७ जना निको भएर घर गएपछि निको हुनेको सख्या १ हजार ५१३ पुगेको हो । यस अघि भने ८ जना संक्रमितको मृत्यु…

पाकिस्तानमा कृष्ण मन्दिर भत्काएपछि नेपालमा विरोध

काठमाडौं । पाकिस्तानको इस्लामावादमा निर्माधिन कृष्ण मन्दिर त्यहाँको सरकारले भत्काएपछि नेपालमा आज त्यसको विरोध भएको छ । राष्ट्रिय एकता अभियान नेपालस्थित पाकिस्तानी दूतावासका अगाडि प्रदर्शन गरेको छ । अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा…