
Browsing Category
समाचार
विदेशमा अलपत्र परेकाको उद्धार जारी
–सिबी अधिकारी
काठमाडौँ । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि ६ वटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको…
पिसिआर परीक्षणलाई तीव्रता दिन आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा…
चन्द्रागिरी हिल्सको १८ करोडको आइपीओ आउँदै
काठमाडौं– चन्द्रागिरी हिल्सको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ आउने भएको छ ।
चन्द्रागिरी हिल्सले उक्त शेयर निस्कासन एवं प्रत्याभुतिका लागि नागरिक लगानी कोषसँग संझौता गरेको छ ।
आइतबार सम्झौतामा नागरिक लगानी कोष र…
चोरी भएका २० वटा मोटरसाइलक फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रहरीले विभिन्न स्थानबाट चोरी भई फेला परेका २० थान मोटरसाइकल तथा स्कुटरहरु आइतबार पत्रकार सम्मेलन गरी…
कालीकोटमा पहिरोमा पुरिएर महिलाको मृत्यु
कालिकोट । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो ।
भैँसी गोठाला गएका बटालाको पहिरामा…