
Browsing Category
समाचार
समितिबाट पारित निजामति सेवासम्बन्धी विधेयकप्रति आपत्ति
आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श नगरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाममा पारित गरेको भन्दै खेद प्रकट गरेको छ ।…
हङ्कङमा ब्रिटिश पासपोर्ट होल्डरले बेलायतको नागरिकता पाउने
लन्डन । हङ्कङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकाहरुले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् । पूर्व ब्रिटिश उपनिवेश रहेको हङ्कङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताको बारेमा प्रधानमन्त्री बोरिस…
पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना
बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा…
गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, ५ सैनिक घाइते
गोरखा । गोरखा नगरपालिका– ११ स्थित पन्ध्र किलो घुम्तीमा टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ जना सैनिक घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ करिव ५ः ३० बजे विपरीत दिशाबाट…
नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम
अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ…