After header
Browsing Category

समाचार

तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गरेका छन् । आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा कर्मचारीले…

बाढीपहिरो र डुबानबारे काँग्रेसद्वारा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली काँग्रेसले बर्षेनी हुने बाढीपहिरो र डुबानका घटनाका सम्बन्धमा प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव  दर्ता गराएको छ। काँग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र देवप्रकाश तिमिल्सनाले समर्थनमा दर्ता…

काँग्रेसद्वारा नागरिकता विधेयकको विरोधमा जनकपुरमा प्रदर्शन

जनकपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेपका) नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली काँग्रेसले सोमबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले विधेयक महिला विरोधी र विभेदपूर्ण रहेको भन्दै सरकारविरुद्ध…

चोरीका मोटरसाइकल कारोबारी १२ जना पक्राउ, यातायात कार्यालयकै कर्मचारीको मिलेमतोमा नक्कली बिलबुक

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त…

गोरखाको बोर्लाङमा महिलाले गरिन् आत्महत्या

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–७ स्थित बोर्लाङमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। गएराति पटुकाको पासो लगाएर बोर्लाङ–७ पोखरीडाडाँकी २८ बर्षिय स्थानीय बासिन्दा सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्महत्या…