
Browsing Category
समाचार
८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ
बागलुङ – जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् ।
उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…
अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार
बागलुङ – अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो ।
बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी…
सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न समाजवादी विद्यार्थी युनियनको आग्रह
काठमाडौं – समाजवादी विद्यार्थी युनियनले सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजवादी विद्यार्थी युनियनले आम विद्यार्थीहरुको हक र हितका लागि पाँच बुँदे धारणा सार्वजनिक गर्दै…
जनप्रतिनिधिले पाउने सुविधाको ४० लाख कोरोना कोषमा
दोलखा – जिल्लाको शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउने सेवा सुविधाबापतको रु ४० लाख रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले पाउने सेवा सुविधा भत्ताबापतको आठ महिनाको रु ४० लाख बराबरको रकम…
लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो
चितवन - कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ ।
यस कार्यालयले जेठ मसान्तसम्ममा…