
Browsing Category
समाचार
घरभाडा छुट दिने १७ घरबेटी सम्मानित
वालिङ – लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण…
विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ
सुनसरी । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज रोशन राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले ‘मेड इन युएसए अटोमेटिक पेस्तोल’ सहित राईलाई पक्राउ गरेको हो ।
धनकुटा शहिदभूमि गाउँपािलका–६…
स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु
विराटनगर – विराटनगरमा स्कोरपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतिर आउँदै गरेको…
नवलपरासीको ७ वटा पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख
परासी – पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७ रुपैया प्रस्तुत भएको छ । जिल्लाको यि ७ वटै स्थानीय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत…
दैलेखमा खोलाले बगाएर युवतीको मृत्यु
दैलेख । खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
वडा…