
Browsing Category
समाचार
सवारी साधनका पार्टपुर्जा बिग्रन थाले
–पूर्णप्रसाद मिश्र
काठमाडौँ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११…
स्याङ्जाका कोरोना संक्रमित मृतक किराना पसलका संचालक थिए
पोखरा । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जा, सिरुबारीका ५५ वर्षीय पुरुष किराना पसले रहेको तथ्य प्रकाशमा आएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुष किराना पसलका सञ्चालक…
चलचित्र क्षेत्रमा उकुसमुकुस : फिल्मी गतिविधि अनिश्चित, हल सञ्चालकलाई घाटैघाटा
काठमाडौं । कोरोना भाइरस (कोभिड –१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रुपमा फैलिएको यो भाइरसले नेपालका पनि ७६ जिल्लामा असर गरिसकेको छ ।
कोरोनाभाइरस नेपालमा गत चैत्रबाट देखिएको थियो । नेपालका कोरोना…
वर्षकै गर्मी दिनमा राहत पाउन समुद्र तटमा उर्लिए बेलायती
बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि दक्षिणी समुद्र तटमा मानिसहरु उर्लिएका छन् ।
बुधबार बेलायतमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्यो जसका कारण मानिसहरुको भीड समुद्र तटमा देखियो । यो बेलायतमा यस वर्षको सबैभन्दा गर्मी दिन मानिएको छ…
हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओद्वारा अक्सिजनको कमीबारे चेतावनी जारी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस…