
Browsing Category
समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेकका सेवा बन्द हुने
पोखरा – कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्न लागेको छ । एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार…
कर्णालीमा समुदायसम्म फैलियो कोरोना
सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना…
बिर्तामोडको बजेट एक अर्ब १५ करोड
झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब १५ करोड चार लाख ८८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बुधबार शुरु भएको पाँचौँ नगरसभामा उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त बजेट प्रस्तुत गरिन् ।…
व्यास नगरपालिकाको बजेट एक अर्ब ५२ करोड
तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
बुधबार आयोजित ३३ औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक…
दुर्घटनामा दुईको मृत्यु
पूर्व–पश्चिम राजमार्गअ
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७…