After header
Browsing Category

समाचार

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

११ असार, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका…

एसईई मुल्याँकनको मापदण्ड, विद्यार्थीको विवरण झुठा भए प्रधानाध्यापक अध्यक्षताको समिति जवाफदेही

भक्तपुर - सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्याँकन समितिले गर्ने आन्तरिक मूल्याँकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा निकाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तय गरेको छ । विद्यालयका…

एमसीसी सम्झौता अनुमोदनमा अमेरिकी चासो

काठमाडौँ — विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ । अमेरिकी विदेशमन्त्री…

एमसीसी परियोजनाको म्याद थप्‍न सरकारले पहल थाल्यो

काठमाडौँ — एमसीसी सम्झौता असार १६ सम्म पनि संसद्बाट अनुमोदन नहुने अर्थमन्त्री युवराज खतिवडाले बुधबार मन्त्रालयमा नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग यसबारे छलफल गरेका थिए । छलफलमा कोफरोथले यसबारे एमसीसी मुख्यालयका…

संसद् अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाडौँ — कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयक, नेपाल विशेष सेवा (गुप्तचर) को गठन र सञ्चालनसम्बन्धी विधेयक तथा नागरिकता विधेयकका विवादास्पद प्रावधान नसच्याइए संसद् अवरोध गर्ने चेतावनी…