After header
Browsing Category

समाचार

कोरोना भ्याक्सिनः बेलायतमा मानिसमाथि परीक्षणको तयारी

बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ । इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् । यो…

दाङमा जनप्रतिनिधिसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, घोराही । दाङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको…

प्युठानमा थपिए १० जना कोरोना संक्रमित

१० असार, काठमाडौं । प्युठानमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा प्युठानमा बुधबार १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा माण्डवी गाउँपालिकाका ६ जना,…

नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई

१० असार, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् । राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका…

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

१० असार, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा…