After header
Browsing Category

समाचार

तुलसीपुर उपमहानगरको बजेट २ अर्ब ३४ करोड

१० असार, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाकाले आर्थिक वर्ष ०७७/०७८ का लागि दुई अर्व ३४ करोडको बजेट ल्याएको छ । नगरसभाको पाँचौ अबिधेशनको तेस्रो बैठकमा बुधबार उपमेयर माया शर्माले दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट पेस गरेकी हुन् ।…

प्रदेश २ मा १०३ जना कोरोना संक्रमित थपिए

१० असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २१ जना महिलासहित १०३ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २०० पुगेको…

डोटी बोगटान गाउँपालिकाको बजेट ४१ करोड ३५ लाख

१० असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ३५ लाख ८९ हजार ६ सय ९० रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ २० करोड ५६ लाख ६७ हजार र पुँजीगततर्फ २० करोड ७९ लाख २२ हजार ६ सय ९० रुपैयाँ विनियोजन…

तिलोत्तमाको बजेट १ अर्ब ८९ करोड २६ लाख

१० असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेट ३५ करोडले बढी हो । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा…

वीरेन्द्रनगरको बजेट एक अर्ब ४२ करोड, काँक्रेविहारमा चिडियाखाना

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि एक अर्ब ४२ करोड बढीको बजेट ल्याएको छ । ९९ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ । सातौं नगरसभामा कार्यबहाक नगर प्रमुख तथा उपमेयर…