
Browsing Category
समाचार
एसईईको नतिजा प्रकाशन कार्यविधि जारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित…
कोभिड–१९ का आदेश कार्यान्वयनमा सर्वोच्च अदालतको चासो
काठमाडौँ । कोभिड–१९ सम्बन्धी आदेशको कार्यान्वयन भए नभएको विषयमा सर्वोच्च अदालतले चासो लिएर आज सम्बन्धित मन्त्रालयसँग छलफल गरेको छ । केन्द्रीय न्याय क्षेत्र समन्वय समिति र न्यायमा पहुँच आयोगको समन्वय एवं सर्वोच्च अदालतले आज कोरोनाको…
सोती मुद्दामा प्रतिवादी तर्फका ४ वकिलको बहस
रुकुम पश्चिम । सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो ।
चार वकिलले आज बहस गरेका छन् भने अब प्रतिवादीतर्फका तीन वकिलको बहस…
पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने २ जना पक्राउ
काठमाडौं । सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभा
क्राउ पर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके…
नागरिक लगानी कोष विधेयक पारित, भन्सार र नागरिकता विधेयक पेश
प्रतिनिधिसभाको आजको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकका सम्बन्धमा सांसदले उठाएको…