
Browsing Category
समाचार
पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
पोखरा । पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ ।
पोखरा महानगरपालिकाले गत वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
पोखरा महानगरपालिकाको नीति…
स्थानीय सरकार प्रमुखको गुनासो– क्वारेन्टिनमा बस्नै मान्दैनन् बाहिरबाट आएकाहरु
सिंजा । जुम्ला जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा स्थानीय सरकारका प्रमुखहरुले सुरक्षा व्यवस्था कमजोर हुँुदा क्वारेन्टिनमा बस्न नमानेको गुनासो गरेका छन् ।
सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल क्वारेन्टिनमा सुरक्षा नभएका कारण…
क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या
जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।शुरुमा…
लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनलाई क्वारेन्टिनमा लगियो
कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय…
स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक
जिल्ला प्रशासन कार्यालय चितवनले बिना स्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने…