
Browsing Category
समाचार
तनहुँमा क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या
१० असार, काठमाडौं । तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।
घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका अन्दाजी ४९ वर्षीय पुरुषले मंगलबार राति झुन्डिएर…
विद्यालय सञ्चालकको गुनासो- महामारीका बेला सरकार अभिभावक बन्न सकेन
० असार, काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरूले नोवेल कोरोना भाइरस (कोभिड-१९) को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहअध्यक्ष डिके ढुंगाना…
भारतको रणनीति : तत्काल ओली सरकारसँग वार्ता नगर्ने
१० असार, काठमाडौं । के नेपाल-भारत सम्बन्ध पाँच वर्षअघिकै अवस्थामा फर्किएको हो ? पाँच वर्षअघि आफ्नो आग्रह नसुनेर नेपालको संविधानसभाले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । अहिले नेपाल भारत सम्बन्ध पछिल्ला केही प्रकरणबाट…
पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार
पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल…
अष्ट्रेलियामा वृद्धालाई ठगेको आरोपमा १९ र २२ वर्षे नेपाली पक्राउ
पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।
प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो ।…