
Browsing Category
समाचार
कर्णालीमा कोरोना जित्नेको सङ्ख्या ४९४ पुग्यो
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जनाले बुधबार एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो । दैलेखको महाबु…
भारत–चीन तनावबीच अमेरिका र चीनद्वारा मेलमिलापको प्रयास
भारत र चीनबीचको तनाव चरम अवस्थामा छ तर अमेरिका र चीनको सम्बन्धमा जमेको बरफ पगाल्ने कोसिस जारी छ । चीनका शीर्ष कूटनितिज्ञ यांग जिची र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार सात घण्टासम्म हवाई छलफल भयो । यी दुई एक डिनरका लागि भेटेका थिए…
प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै
नवलपरासी – (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले…
अमेरिकाको यो राज्य कोरोनाको नयाँ केन्द्रविन्दु बन्ने आशंका, १० राज्यमा संक्रमितको संख्यामा रेकर्ड…
अमेरिकाका १० राज्यमा यो हप्ता कोरोनाभाइरसका संक्रमितहरुको संख्या रेकर्ड वृद्धि भएको छ । यसमध्ये एक राज्य कोरोनाभाइरस संक्रमणको नयाँ केन्द्रविन्दू बन्ने खतरा देखिएको छ ।
फ्लोरिडामा बिहीबार मात्र थप ३ हजार २०७ जनामा कोरोनाभाइरसको…
एकद्वार प्रणालीमा युवालाई तालीम
विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालीम एकद्वार प्रणालीमा लैजाने सहमति भएको छ ।
युवाका क्षेत्रका काम गर्ने विभिन्न सरकारी निकायले दिने तालीम प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली…