
Browsing Category
समाचार
भिटिएम नहुँदा सुदूरपश्चिममा स्वाब सङ्कलन रोकियो
सुदूरपश्चिममा थ्रोट स्वाब सङ्कलनको कार्य रोकिएको छ । थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब सङ्कलन पुनः रोकिएको हो । थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब सङ्कलन…
गण्डकी प्रदेशका ४ जनालाई कसरी हुन पुग्यो कोरोना संक्रमण ?
पोखरा । गण्डकी प्रदेशका चार जनालाई कसरी कोरोनाभाइरस संक्रमण कसरी भयो भन्ने माध्यम पत्ता लाग्न सकेको छैन ।
गोरखा जिल्ला हिरासतमा रहेका एक जना युवा,कास्कीका एक ५८ बर्पिय पुरुष,पर्वतका युवा र वालिङका ९० वर्षिय बृद्धमा कोरोण संक्रमण…
पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो
जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो ।
शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका…
रुकुम घटना : प्रहरीको घेराभित्र चिकित्सक
जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ ।
काम गर्ने वातावरण नभएको भन्दै…
दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि
बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु…