
Browsing Category
समाचार
नयाँ बजेटले नेताहरुको अपमान गरेको छः सांसद भुसाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पु¥याउने नेताहरुलाई अपमान गरेको बताएका छन् राष्ट्रियसभाको मंगलबारको बैठकमा…
जुम्लाका क्वारेन्टिनबाट २४९ जना घर फिर्ता
जुम्ला । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन ।
पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि…
बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छः सांसद विडारी
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन् । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट…
मन्त्री गुरुङको निर्देशनमा ६ बालकको उद्धार
काठमाडौं । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट…
गाउँपालिका अध्यक्ष शेर्पाको निधन
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन् । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि…