After header
Browsing Category

समाचार

सरकारी कार्यालय खुले पनि मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारमा छैन चहलपहल

काठमाडौं । सरकारले असार १ गतेदेखि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि प्रशासनिक निकायमा खासै चहलपहल देखिएको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनलाई केही खुकुलो…

संक्रमितको संख्या बढ्दा भारतको चेन्नइमा फेरि लकडाउन

संक्रमितहरुको संख्या बढ्दै गएपछि दक्षिण भारतीय शहर चेन्नईमा फेरि अत्यन्तै कडाइका साथ लकडाउन लगाइने भएको छ । १ करोड ५० लाख जनसंख्या भएको सो शहर तथा उसका आसपासका शहरहरुमा मा अगामी शुक्रबारदेखि लकडाउन लगाइँदैछ । तमिलनाडुका…

चीनले कोरोना संक्रमण देखेपछि बेइजिङमा लगायो कडा प्रतिबन्ध

चीनको राजधानी बेइजिङमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दैै कडा कदम उठाइरहेको छ । बेइजिङकाम थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ । विभिन्न स्थानमा सुरक्षा चौकी लगाइएको छ । मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान…

अमेरिकी एजेन्सीले हाइड्रोक्सिक्लोरोक्विन प्रयोगमा लगायो रोक

अमेरिकाले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन नामको औषधीको आपतकालीन परिस्थितीमा प्रयोग गर्न रोक लगाएको छ । अमेरिकी सरकारको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले यो मलेरिया रोगका लाथि प्रयोग हुने औषधीको क्लिनिकल…

एनसेलका डेटा र भ्वाइस प्याकः खल्ती, प्रभु–पे र युनी–पे वालेटबाट सिधै किन्न सकिने

काठमाडौं– एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । यसका लागि एनसेलले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा…