After header
Browsing Category

समाचार

कलाको विकासमा राज्यको भूमिकामा जोड

मूर्तिकार ठाकुरप्रसाद मैनालीले नेपाली कलाको विकासका लागि राज्यले योगदान दिनुपर्ने धारणा व्यक्त गरेका छ । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१ औँ शृङ्खलामा छ दशकदेखि आधुनिक मूर्तिकलाका…

विप्लव समूहका विद्यार्थी नेताहरु जमलबाट समातिए

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहको…

डोटीमा मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु

जिल्लाको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालि–३ सुनालेकमा से१ख १२६२ नम्बरको…

हत्या आरोपमा चार पक्राउ

आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै…

पर्सामा पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि

१ असार, वीरगञ्ज । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ । जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले…