
Browsing Category
समाचार
संविधान संशोधनमा साना दलको समर्थन
प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् ।
सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा…
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो
गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा चार र नवलपरासीमा एक नयाँ…
सरकारविरुद्ध सडकमा उत्रिएका युवाको गन्तव्य कहाँ ?
काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको समयमा युवाहरु देशव्यापी रुपमा आन्दोलित भएका छन् । भौतिक दूरीका आधारमा कोरोना संक्रमण फैलनबाट रोक्न सकिने विश्वव्यापी मान्यतालाई समेत उल्लंघन गरेर यो संकटपूर्ण अवस्थामै युवाहरु किन…
क्वारेन्टिनमै जन्मियो शिशु
प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् ।
नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् ।…
प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह
साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।
सो पार्टीले आज विज्ञप्ति…